×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

तराईमा हुस्सुसँगै बढ्यो चिसो

तराईमा हुस्सुसँगै बढ्यो चिसो

मङ्सिर २०, २०७९

काठमाडौं- तापक्रम घट्दै जाँदा तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ । जसका कारण चिसो महसूस हुने गरेको छ । घाम लागेपछि हुस्सु तथा कुहिरो हट्दै जाने र जाडो पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलको भनाइ छ । केही समय यता चिसो बढेकाले यसबाट बच्न विशेषत बिहान र बेलुकाको समयमा विशेष ध्यान दिनु पर्नेमा उनको जोड छ ।

सबै पढ्नुहोस