संभव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनको पहल गर्छौं : उपाध्यक्ष ज्ञवाली
मङ्सिर १४, २०७९काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन् । हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच बर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सवै
सबै पढ्नुहोस