ओलीले गठबन्धनलाई सोधे : फुटेको हाँडीजस्तो चारतिर फर्केका मुख लिएर सरकार बनाउने ?
कार्तिक २४, २०७९काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठबन्धन दललाई कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गरेका छन् । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताए । उनले भने, ‘उनीहरु एउटा गठबन्धनमा छन् । तर, सबैको आआफ्नो घोषणापत्र छ । चुनावपछि के गछौँ भन्दा
सबै पढ्नुहोस