मिथिला लघुवित्तको खुद नाफामा भारी गिरावट, ७९ प्रतिशतले घट्यो
कार्तिक २५, २०७९काठमाडौं- मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ । संस्थानले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरणले नाफा ह्वात्तै घटेको देखाएको हो । विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा रु. ४२.६३ लाख खुद नाफा आर्जन गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ७८.५९ प्रतिशतले कमी रहेको छ
सबै पढ्नुहोस