धनकुटाका १६ वटा मतदान केन्द्र अति संवेदनशील, बढाइयो सुरक्षा व्यवस्था
असोज २७, २०७९धनकुटा- आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् । सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सबै पढ्नुहोस