राष्ट्र बैङ्कले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने
असोज ९, २०७९काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैङ्कले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। मङ्गलवार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैङ्कले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ।&
सबै पढ्नुहोस