राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन : उपेन्द्र यादव
असोज ५, २०७९काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको उल्लघंन भएको बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई/दुईपटक पारित भएर राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनको भनाइ छ । ‘संसदको दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता व
सबै पढ्नुहोस