सोह्रखुट्टेका अनधिकृत संरचनामा पनि चल्यो काठमाडौं महानगरको डोजर
भदौ २९, २०७९काठमाडौं- नक्सा पास नगरी बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ । यसअघि पटक–पटक सूचना गरिएको भएपनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जनाएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्
सबै पढ्नुहोस