×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

अख्तियारद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा, फाइलहरु नियन्त्रण

अख्तियारद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा, फाइलहरु नियन्त्रण

भदौ २०, २०७९

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामस्थित रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेर फाइल नियन्त्रणमा लिएको छ। शनिबार आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीन वटा योजनाको फाइल नियन्त्रणमा लिएको छ । आयोगमा विभिन्न उजुरीहरू परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरू माग गरिएको थियो ।

सबै पढ्नुहोस