निर्वाचन सन्दर्भ : तात्दै चुनावी माहोल
भदौ १६, २०७९गोपालप्रसाद बराल, महोत्तरी- प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा महोत्तरीमा राजनीतिक माहोल तात्दै छ । दलहरु आन्तरिक बैठकमा सम्भावित उमेद्वारबारे छलफलमा छन् भने आम सर्वसाधारण कुन दलबाट को उमेद्वार बन्लान् र चुनावी नतिजा कस्तो आउला भन्ने लख काटिरहेका छन् । जिल्लामा अहिले सत्तारुढ पाँच दलीय गठबन्धनका बैठक सघन हुँदैछन् । “हामी चुनावको तयारी म
सबै पढ्नुहोस