बसपार्क नहुँदा पार्किङको समस्या
भदौ १२, २०७९झलनाथ खनाल, भजनी- कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन । कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन । बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालक छन् । बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नुपरिरहेको बसचालक कृष्ण
सबै पढ्नुहोस