‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनको गीत सार्वजनिक
भदौ ९, २०७९काठमाडौं- नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार नेपाली र हिन्दी भर्सनमा छुट्टाछुट्टै गीत सार्वजनिक गरिएको हो । ‘मायाको गाउँ’ बोलको नेपाली भर्सनको गीत ‘ओएरआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । विष्णु भण्डारीको शब्द रचना, सरोज पोखरेलको संगीत
सबै पढ्नुहोस