×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

आज छापावाल सुन तोलामा ५०० र चाँदी ३५ रुपैयाँले

लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको भाउ

लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको भाउ

मङ्सिर ९, २०८३

काठमाडौँ। नेपाली बजारमा मङ्गलबार (मंसिर ९) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनक

सबै पढ्नुहोस