स्टेट पार्टनरसिप प्रोग्राम (SPP) के हो ? किन छ नेपालमा विवादिद?
चैत १, २०८२काठमाडौं - नेपालको भू-राजनीतिक वृत्तमा पछिल्लो समय निकै चर्चा र विवादको केन्द्र बनेको 'स्टेट पार्टनरसिप प्रोग्राम' (SPP) मूलतः संयुक्त राज्य अमेरिकाको एउटा सैन्य-सहकार्य कार्यक्रम हो। सन् १९९३ मा स्थापना भएको यो कार्यक्रम अमेरिकी 'नेशनल गार्ड' (United States National Guard) ले सञ्चालन गर्ने गर्दछ, जसलाई हालसम्म विश्वका ११६ वटा देशमा लागू गरिएको छ। यस कार्यक्रमको घोषित उद्देश्य विभिन
सबै पढ्नुहोस