धादिङ–१ मा रवि लामिछानेको पार्टीबाट कमेडियन हिमेश पन्त प्रतिनिधिसभा उठ्ने
असोज १२, २०७९काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवारमा कमेडीयन हिमेश पन्तलाई अघि सारेको छ । रविको पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारमा पन्तको नाम सिफारिस गरेको हो । पन्त त्यहाँका स्थानीय वासिन्दा पनि हुन् । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उ
सबै पढ्नुहोस