×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

प्रकाश सपुतको‘सकम्बरी’ लाई ११ दिनमा एक करोड ५० लाख  ‘भ्यूज’

प्रकाश सपुतको‘सकम्बरी’ लाई ११ दिनमा एक करोड ५० लाख ‘भ्यूज’

ब‌ैशाख ११, २०८०

काठमाडौँ- गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ र ११ दिनमा १ करोड ५० लाख पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो । ‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेररहेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार

सबै पढ्नुहोस