दशैंमा १६ अर्बका नयाँ नोट सटही
असोज १५, २०७९काठमाडौं - नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट पठाएको छ । राष्ट्र बैंकका कार्यालय तथा बैंक वित्तीय संस्थाका शाखाबाट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट उक्त परिमाणमा सटही भएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । ‘यसपटक राष्ट्र बैंकका साथै अन्य बैंकका शाखाबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएका थियौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘हा
सबै पढ्नुहोस