गण्डकीमा उत्पादन वृद्धि: पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता
असार २, २०७९काठमाडौँ- गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्वको अभिवृद्धि, पर्यटन प्रवर्द्धन र स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु. ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गर्दै उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको विकास र पूर्वा
सबै पढ्नुहोस