कामना सेवा विकास बैंकद्वारा आठौँ शाखारहित बैंकिङ्ग सञ्चालन
बैशाख ९, २०७९काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल वैशाख ८ गते बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग से
सबै पढ्नुहोस