×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नेप्सेमा राताम्मे, कारोबार रकम पनि ३ अर्बमा सीमित

नेप्सेमा राताम्मे, कारोबार रकम पनि ३ अर्बमा सीमित

मङ्सिर २१, २०७८

काठमाडौँ- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचक ३७.१८ अङ्कले घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.४६ प्रतिशतले घटेर २५०८.९० बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स ६.८५ अङ्कले घटेर ४७४.१३ बिन्दुमा पुगेको हो । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा मात्र उपसमूह बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् । म

सबै पढ्नुहोस