स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा
पुस १८, २०७८काठमाडौँ- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । सन् २०२२ को जनवरी १ देखि लागु हुने गरी उनी डेपुटी सीईओमा नियुक्त भएका हुन् । सन् १९९४ मा बैंकिङ करिअरमा प्रवेश गरेका राणासँग २७ वर्ष लामो बैंकिङ अनुभव छ । त्यताका राणा स्ट्यान्डर्ड चार्टर्डको रिट
सबै पढ्नुहोस