बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आउँदै
असोज ४, २०७८काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावरले आउँदो असोज ११ गतेदेखि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अङ्कित मूल्यका दरले ८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको जनाएको छ । निष्कासन हुन लागेको सेयरमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोष र १६ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी सात लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिने कम्पनीले जनाएको छ। सर्वसाधारणले यो शेयरमा असोज १४ गतेस
सबै पढ्नुहोस