तोलामा ९०० रुपैयाँले घट्यो सुनको भाउ
जेठ ३१, २०८०काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । योसँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ थियो । यस्तै, बुधबार तेजाबी सुनको मूल्य
सबै पढ्नुहोस