८९ लाख ७५ हजार ५५८ नेपालीको कमाइ सुन्य
चैत ११, २०७९काठमाडौं-नेपालको जनगणना २०७८ ले ८९ लाख ७५ हजार ५५८ जना व्यक्तिहरूले कुनै पनि आर्थिक काम नगर्ने देखाएको छ। जसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ। त्यसपछि घरधन्दामा २१.९ प्रतिशत संलग्न छन्। बृद्ध अवस्थाका ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत आर्थिक क्रियाकलापमा संलग्न छैनन्। त्यस्तै अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामा
सबै पढ्नुहोस