पूर्व अर्थ सचिव रामेश्वर खनालले गरे दोस्रो विवाह
माघ १३, २०७९काठमाडौँ- पूर्व अर्थ सचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् । चार वर्षअघि श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालको एक्ली छोरी छिन् । सरिता शर्मा पोखरेलको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । उनको पनि एक्ली छोरी छिन् । खनालको एक्ली छोरी भारतको नयाँ दिल्ली
सबै पढ्नुहोस