यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)
मङ्सिर १८, २०७९काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रुपैयाँ ८२ पैसा र बिक्री दर १३० रुपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ५४ पैसा र बिक्री दर १३५ रुपैयाँ १८ पैसा रहेको छ। बेलायती पाउण्
सबै पढ्नुहोस