घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?
भदौ २९, २०७९काठमाडौँ- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मङ्गलवार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बुधबार १०
सबै पढ्नुहोस