पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै संसदीय समितिमा उजुरी
भदौ ३, २०७९काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले निगमविरुद्ध संसदीय समितिमा उजुरी दिएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै निवेदन दिएका हुन् । इन्धनको मूल्य
सबै पढ्नुहोस