नजिक गाडी चलाउन बन्द गरौँ, शनिबार गाडीरहितको बिदा दिऔं : निगम
असार २१, २०७९काठमाडौँ- नेपाल आयल निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक सरकारी तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली सञ्चालन गर्न अनुरोध गरेको छ। सरकारलाई नेपाल आयल निगमले बुझाएको १० बुँदे सुझावमा यस्तो उल्लेख गरिएको छ। सुझाव अनुसार देशका प्रमुख सहरहरुमा प्रत्यक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ।
सबै पढ्नुहोस