सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि
असोज ११, २०७८धनगढी - धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२२ नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै अस्पतालमा उपचाररत एक जना संक्रमित निको भई घर फर्किएका छन् । हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भ
सबै पढ्नुहोस