काठमाडौंमा भेरोसेल खोप लगाइँदै, यी हुन् खोप केन्द्र
साउन १४, २०७८काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइने छ । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका
सबै पढ्नुहोस