×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

जेठ १७, २०७८

बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका-४ का ३१ वर्षीय पुरुष र कैलाली घोड

सबै पढ्नुहोस