चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६सय नाघ्यो
कार्तिक २३, २०७९भरतपुर- चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनादेखि हालसम्म जिल्लामा डेंगी संक्रमितको संख्या २ हजार ६२७ पुगेको हो । जिल्लामा देखिएका संक्रमित मध्ये जिल्ला बाहिरका ५५८ र ठेगाना नखुलेका २७५ रहेको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा देखिएका संक्रमितमध्ये भर
सबै पढ्नुहोस