‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’
असोज १४, २०७९टीकापुर- दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् । टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उहाँको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई पनि खुवाउने गरिएको उहाँ
सबै पढ्नुहोस