बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण
भदौ ३, २०७९बैतडी- उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो । बुधवार ४ जनाको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टी भए पछि बिहिबार सबै कैदीबन्दी बन्दीको परिक्षण ग
सबै पढ्नुहोस