राजधानीका यी क्षेत्रमा भेटिए हैजाका जीवाणु
असार ११, २०७९काठमाडौँ- काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार साँझसम्म ८ जनामा हैजा पुष्टि भएको छ ।हैजा पुष्टि भएका बिरामी बागबजार, डिल्लीबजार, घट्टेकुलो, बूढानीलकण्ठ, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट क्षेत्रका रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन् । ‘अब उपत्यकामा हैजा ‘आउट
सबै पढ्नुहोस