थप ५२१ जनामा काेराेना संक्रमण, १० काे मृत्यु
फाल्गुण १, २०७८काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो । त्यस्तै, साेही समयमा थप १० संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाए
सबै पढ्नुहोस