×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

पछिल्लो  २४ घण्टामा थप ४५ सय ३४ जनामा कोरोना पृष्टि, ३ जनाको मृत्यू

पछिल्लो २४ घण्टामा थप ४५ सय ३४ जनामा कोरोना पृष्टि, ३ जनाको मृत्यू

माघ २, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २५ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आइतबार पीसीआर र एन्टीजेन गरेर १५ हजार १३१ जनाको परीक्षण गर्दा चार हजार९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै पढ्नुहोस