×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाएर सुन जित्ने अवसर

‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाएर सुन जित्ने अवसर

भदौ १५, २०७९

काठमाडौँ- हरितालिका तीजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्यूज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले तीजको दिन मंगलबार विहान ६ बजेदेखि चलचित्रका तीनवटा गीत वा ट्रेलरका कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्‍नेछन् ।

सबै पढ्नुहोस