पर्यटक बस टर्मिनल निर्माण योजना उपेक्षित
भदौ १४, २०७९अशोक घिमिरे काठमाडौँ- काठमाडौँ केन्द्रित पर्यटीकय गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ निजी क्षेत्रले राजधानीलाई ‘बेस’ मानेर पर्यटक बस सञ्चालन गर्न थालेको दशकौँ भयो । यसअवधिमा लाखौँ विदेशी तथा स्वदेशी पर्यटकले पर्यटक बसमार्फत सेवा लिए । ठमेल र वसन्तपुर केन्द्रित विदेशी पर्यटक सहजर
सबै पढ्नुहोस