माओवादी नम्बर वान पार्टी बनेमात्रै देशमा भ्रष्टाचार अन्त्य हुन्छ: प्रचण्ड
पुस १३, २०८१काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी एक नम्बर पार्टी भएमात्रै देशमा भ्रष्टाचार अन्त्य हुने बताएका छन्। शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी बलियो र एक नम्बरको पार्टी भएमात्रै देशमा सुशासनको नयाँ युग सुरू हुने बताएका हुन्।
सबै पढ्नुहोस