झण्डै २ अंकले बढ्यो सेयर बजार
भदौ ७, २०७९काठमाडौँ- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ बिन्दुमा पुगेको छ । यस दिन कुल १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रुपैयाँमा कुल ४० लाख ३१ हजार २५ कित्ता सेयर कारोबार भयो । यस दिन १ सय ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ७१ कम्पनीको सेयर मूल्य बढेको छ । ११ क
सबै पढ्नुहोस