नवौँ राष्ट्रिय खेलकुदका लागि बल्ल प्रशिक्षकलाई तालिम
भदौ ७, २०७९पोखरा- असोज २८ गतेदेखि गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । ३९ वर्ष पहिले दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएको थियो । गण्डकीमा हुने उक्त प्रतियोगितालाई प्रदेश सरकार र पालिका सरकारहरूले प्रतिष्ठाका रूपमा लिएका छन् । प्रतियोगिताको तयारी सुरु भैसकेको छ । गण्डकी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट अघि बढेको छ । तर खेलाडीलाई प्
सबै पढ्नुहोस