×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्मचारी समायोजन मुद्दामा निर्णय भोलि

कर्मचारी समायोजन मुद्दामा निर्णय भोलि

भदौ ६, २०७९

काठमाडौँ- सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार (भोली)सुनाउने भएको छ। पटक पटक सर्दै आएको निर्णय सुनाउने मिती भोलीका लागी तोकीएको हो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो।

सबै पढ्नुहोस