एनपीएल : कर्णालीमाथि सुदूरपश्चिमको सहज जित, कर्णाली पनि प्लेअफमा
पुस १, २०८१काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ। ७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो। कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे
सबै पढ्नुहोस