चितवन सहकारी ठगी प्रकरणमा रविको बयान सकियो
मङ्सिर १९, २०८११९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनमा बयान सकिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणमा मंगलबार र बुधबार रविसँग लगभग १५ घण्टा बयान लिइएको सरकारी वकिल कार्यालय स्रोतले बतायो । ‘मंगलबार करिब ५ घण्टा र आज (बुधबार) १० घण्टा बयान भयो,’ स्रोतले भन्यो । चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुईंटेलको रोहबरमा रविको बयान भएको थियो । स्रोतका अनुसार लामिछानेसँग ल
सबै पढ्नुहोस