आयोगमा २१ वटा राजनीतिक दल दर्ता
साउन २६, २०७९काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आजसम्म निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन्। आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन्। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अझै दल दर्ता हुने क्रम बढिरहेको जानकारी दिए। यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ। आयोगमा यसअघि १ सय १
सबै पढ्नुहोस