एमालेको सचिवालय बैठक बस्दै, आसन्न चुनाव मुख्य एजेन्डा
साउन २६, २०७९काठमाडौं- आसन्न प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा मंसिर ४ मा निर्धारित निर्वाचनको रणनीति, चुनावी एजेण्डा र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । बैठकले पोलिटब्यू
सबै पढ्नुहोस