सप्तकोसी बाढी प्रभावित क्षेत्रलाई सरकारले गर्यो विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
साउन २९, २०७९काठमाडौँ- सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्याएको भौगोलिक क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सबै पढ्नुहोस