मंसिर ४ काे निर्वाचन प्रयोजनार्थ अहिलेसम्म कति दल दर्ता भए आयोगमा ?
साउन २७, २०७९काठमाडौं- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि अहिले आयाेगमा धमाधम दलहरु दर्ता भइरहेका छन् । निर्वाचन आयाेगले साउन २२ गतेदेखि दर्ताका लागि आउन दलहरुलाई आह्वान गरेकाे थियाे । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलका अनुसार आज (शुक्रवार) छ दिनभित्रमा ३३ दल दर्ता भएका छन् । आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ता
सबै पढ्नुहोस